सुचना
एएए 2082-04-30विषय : विदा सम्बन्धमा । मिति २०८२/०५/०१ गते आईतबार श्रीकृष्ण रथयात्राको अवसरमा प्रदेश सरकारबाट प्रकाशित राजपत्र अनुसार सार्वजनिक विदा गरिएकोले उक्त एक दिन विद्यालय विदा रहने ब्यहोरा सम्पूर्ण शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीवर्गमा सूचित गरिन्छ । मिति २०८२/०५/०२ गतेबाट पूर्ववत् रुपमा विद्यालय सञ्चालन हुनेछ। श्रीकृष्ण जन्माष्टमी पर्व तथा श्रीकृष्ण रथयात्राको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
General
Aims Educational Academy