Aims Educational Academy

सुचना

एएए 2082-05-08

एम्स एजुकेशनल एकाडेमी अर्जुनधारा –८, झापा फोन न.२३–४६५२८८ मिति २०८२(०५÷०८ आदरणीय अभिभावकज्यू, नमस्कार । विषयः जानकारी सम्बन्धमा । उक्त सम्बन्धमा यस विद्यालयको शैक्षिक कार्ययोजना लगायतका विषयमा शिक्षक तथा कर्मचारीहरू बीच बृहत छलफल र शिक्षिका तथा महिला कर्मचारीहरुमा तिज विषेश शुभकामना आदानप्रदान कार्यक्रम रहेकाले भोलि मिति २०८२ भाद। ०९ गते सोमबार एकदिन विद्यालयको पठनपाठन दिउँसो २ ः०० बजे ५ (घण्टी) सम्म मात्र हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।. प्रधानाध्यापक

General